काठमाडौं, २५ वैशाख -
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थतिग गर्ने सन्देशसँग भारतीय अधिकारीहरुले आश्चर्य व्यक्त गरेका छन् ।
परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन ।
’हामीले तयारी गरिसकेका थियौं, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने
राष्ट्रिपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो । ’सन्चोबिसन्चो साधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरुलाई के भन्नेमा पनि समस्या थियो’, राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने । नयाँ पत्रिकाबाट
Friday, May 6, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment