300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

पोखरीमा डुबेर बालकको मृत्यु

रुपन्देही, वैशाख २७ –
रुपन्देहीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

 रुपन्देही प्रहरीका अनुसार जोगडा–४ का १२ वर्षका अजय गुप्ताको पोखरीमा डुबेर ज्यान गएको हो ।
 अजय नुहाउने क्रममा पोखरीमा डुबेका हुन् ।

0 comments:

Post a Comment