300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

नेपालका विश्व चर्चित फेसन डिजाइनर प्रवल गुरुङको प्रेममा बलिउड नायिका दीपिका पादुकोण

२४ वैशाख,काठमाडौं ।
विश्वका चर्चित फेसन डिजाइनर प्रवल गुरुङलाई बलिउड चर्चित नायिका दीपिका पादुकोणले प्रवलको अफिसमै पुगेर चुम्बन गरेका छिन् ।

 नायिका दीपिका पादुकोणसँग रमाएको एक भिडियो प्रवलले आफै सार्वजनिक गरेका छन् । जसमा दीपिका प्रवललाई भेट्न न्यूयोर्कस्थित उनकै अफिस पुगेकी छिन् । प्रवलले दीपिका आफ्नो कार्यलयमा आएको भन्दै मिल्ने साथीको रुपमा उनलाई परिचय दिएका छन् ।

 दीपिका यतिबेला हलिउड चलचित्र छायांकनका क्रममा अमेरिकामा छिन् । सोही समयमा उनले समय निकालेर प्रवलसँग भेटेकी हुन् । दीपिकाले पनि प्रवलको गालामा चुम्बन गर्दै खुशी व्यक्त गरेकी छिन् ।

0 comments:

Post a Comment