अंकिता लोखण्डेसँग ब्रेकअप भएपछि बलीउड नायक सुशांक सिंह राजपुतको जीवनमा एक क्युट गर्लको इन्ट्रि भएको छ । सुशांत आजकल आफ्नो आगामी चलचित्र ‘राबता’मा व्यस्त छन् जसमा उनको साथमा कृति सनोनले स्क्रिन शेयर गरिरहेकी छिन् ।
तपाईँले सुशांतले कुनै केटीसँग डेट गरिरहेको सोच्नुभएको छ भने रोकिनुहोस् । यस्तो केहि होइन । माथी उल्लेखीत केटी ‘राबता’का स्टन्ट संयोजककी छोरी हुन् । उनि सात बर्षकी छिन् । सुशांतले यि बच्चीसँगको फोटो इन्स्टाग्राममा शेयर गरेका छन् ।
Monday, May 9, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment