300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 25, 2016

Tagged under:

डलरमाथि प्रियंकाको हट फोटोसुट

बलिउड नायिका प्रियंका चोपडा यतिबेला हलिउड यात्रमा दौडिरहेकी छिन् । हलिउड यात्रामा रहेकी प्रियंकालाई मिडियाले पनि उच्च स्थान दिएका छन् । हालै मात्र नायिका चोपडाले ‘कप्लेक्स’ नामक म्यागेजिनका लागि फोटोसुट गराएकी छिन् । 

उनले ट्विटरमा यो फोटो शेयर गर्दै खुशी व्यक्त गरेकी छिन् । यो अंकमा चोपडाको रोचक अन्र्तवार्ता पनि छापिएको छ । उनले आफ्नो परिवार, ट्याटु, करिअरको बारेमा कुरा गरेकी छिन् । उनले हलिउड सिरियल ‘क्वान्टिको’ र चलचित्र ‘वेवाँच’ पछिको बाटोको बिषयमा पनि कुरा गरेकी छिन् । 

 बलिउड चलचित्रमा अहिले उनको उपस्थिती कम छ । उनी हलिउड यात्रासँगै अमेरिकी राष्ट्रपतिको डिनरमा समेत सहभागी भैसकेकी छिन् भने चर्चित अवार्डमा पनि सहभागी हुँदै आएकी छिन् । उनकै कारणले अन्य बलिउड नायिकाका लागि हलिउडको ढोका खुलेको विश्लेषण पनि गर्न थालिएको छ ।

0 comments:

Post a Comment