300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 31, 2016

Tagged under:

सबै नेताहरुलाई तह लगाउन पूर्वराजाको भयंकर तयारी


काठमाडौं । दुई साताअघिदेखि झापाको हिमालयन टि–स्टेटमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आफ्ना तीन निकटस्थ भरतकेशर सिंह, प्रभाकर शमशेर र प्रभुशमशेर राणालाई पनि बोलाएका छन् ।

 उनीहरु गएको शुक्रबार नै त्यता पुगेका थिए । पूर्वका केही जिल्लामा धार्मिक भ्रमण गर्न लागेका उनले देशको अवस्थाबारे जानकारी लिन र आफ्नो धारणा साटासाट गर्न तीन जनलाई बोलाएको बुझिएको छ ।

उनले अवको दिनमा कसरी अघि बढ्ने भनेर परामर्श गर्न तीन जनालाई बोलाएको स्रोतले बताएको छ । राजतन्त्र व्युँताउन भित्रभित्रै लागिपरेका तीन हस्तीलाई आफ्नो स्वामित्वमा रहेको टि-स्टेटमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

0 comments:

Post a Comment