300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

आयो उड्ने मोटर साइकल (भिडियो हेर्नुस्)

काठमाडौं, वैशाख २० । मोटरसाइकलमा स्टण्ट गर्नेहरुले केही समय आकाशमा जम्प गरेको पक्कै देख्नुभएको होला । तर अब भने हवाइजहाज जस्तै उड्ने मोटरसाइकल सडकमाथि उडिरहेको देख्न पाइने छ ।

 यो मोटरसाइकललाई कुनै कम्पनीले नभई बेलायतका प्रसिद्ध आविष्कारक कलिन फर्जले बनाएका हुन । पेशाले प्लम्बर कलिनले संसारका फास्ट ट्वाइलेटदेखि जेटबाट चल्ने गो कार्ट समेत बनाएका छन् । अहिलेको यो नयाँ आविस्कारलाई यो भिडियोमा देख्न सकिन्छ ।

 हेर्नुस् भिडियो


0 comments:

Post a Comment