300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

एक गिलास गाजरको जुसलेले क्यान्सर राेग गायब !

सन् २०१२ मा एन क्यामरुनको कोलोन क्यान्सरको उपचार गरियो । क्यान्सर भए पनि क्यामरुनले केमोथेरापी नलिने निधो गरिन् । किनकि केमोथेरापीले काम नगरेपछि सन् २००५ मा उनका पतिको निधन भएको थियो । रोग पहिचान भएको ६ महिनापछि उनको क्यान्सर फोक्सोमा फैलिनुका साथै चौथो चरणमा पुगिसकेको थियो । यसैबीच छालाको क्यान्सर जितेका एक पुरुषसँग उनको भेट भयो ।

 ती पुरुषले दिनमा साढे दुई गिलास गाँजरको जुस खाएर क्यान्सर जित्न सफल भएको बताए । उनले पनि दिनहुँ त्यति नै जुस खाने निधो गरिन् । दैनिक एक गिलास जुस खाएको ८ दिनपछि उनको ट्युमर फैलिन छोड्यो र लिम्फ ग्लान्ड (लसीको ग्रन्थी) सानो हुन थाल्यो । चार महिनापछि उनको ट्युमर हराउँदै जान थाल्यो । ८ महिनापछि मेडिकल परीक्षण गर्दा उनको शरीरमा कुनै क्यान्सरको चिन्ह समेत देखिएन । गाँजरमा क्यान्सरनिरोधी तत्व उच्च हुन्छन् । यसमा पाइने क्यारोटिनले शरीरमा ट्युमर विकास हुनबाट रोक्ने प्रमाणित भइसकेको छ ।

जुसले आफ्नो रोग निको भएको विस्तृत विवरणलाई उनले ‘क्युरिङ क्यान्सर विद क्यारोट’ नामक पुस्तकमा उल्लेख गरेकी छिन् । यदि तपाईलाई पनि क्यान्सर भएको छ भने आशा नर्मानुहोस् र सम्भाव्य उपचारप्रति खुला रहनुहोस । सबैलाई काम नगर्न पनि सक्छ तर प्राकृतिक उपचारले धेरै मानिस लाभान्वित भएका छन् । यी हुन् गाँजरका फाइदा : फाइबरको स्रोत : फाइबरको उच्च स्रोतयुक्त यसले मेटाबोलिजमलाई सशक्त बनाउँछ । कलेजो मैत्री : यसले फ्याट घटाउँछ । पित्तलाई सन्तुलन गरी शरीरका अनावश्यक विष हटाउन सहयोग गर्छ । पोषणयुक्त : गाँजरमा म्याग्नेसियम, फस्फोरस, जिंक, भिटामिन ए, सी, इ र के पाइन्छ ।

 क्यान्सरनिरोधी : यसमा पर्याप्त मात्रामा भिटामिन इ हुने भएकाले क्यान्सर कोष बन्ने कार्यलाई रोक्छ । क्यालोरी घटाउँछ : क्यालोरी न्यून हुन भएकोले तौल नियन्त्रण गर्न सहयोग गर्छ । हड्डीको स्वास्थ्य : भिटामिन ए युक्तले गाँजरले दृष्टिमा सुधार ल्याउनुका साथै हड्डी बलियो बनाउँछ । स्वस्थ मुुटु : यसमा हुने उच्च मात्राको पोटासियमले कोलेस्टेरोललाई नियन्त्रण गर्नुका साथै मुटुका लागि हितकर मानिन्छ । swasthyakhabar.com बाट

0 comments:

Post a Comment