300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

सिन्धुपाल्चोकमा बस दुर्घटना, तीस घाइते

चौतारा –
काठमाडौँबाट चौतारा आइरहेको यात्रु बस आज मध्याह्न सिन्धुपाल्चोकको हर्रेडाँडामा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

 घाइतेमध्ये १८ जनालाई काभ्रेको धुलिखेल अस्पताल र अन्यलाई जिल्ला अस्पताल चौतारा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा२ख ६२६५ नं को सो बस साँगाचोक–७ हर्रे डाँडा नजिक पुगेपछि टाइरिस भाँच्चिएर सडक मुनीको बारीमा पल्टिएको प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।

0 comments:

Post a Comment