300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 5, 2016

Tagged under:

कार्यक्रमको लागी नेपाल आउँदै गरेकी सोनाक्षीद्धारा“पहिलो पटक नेपाल आउँदैछु,एक्साईटेड छु”भन्दै खुशी ब्यक्त

सैनिक श्रीमती संघले भूकम्पबाट पीडितहरूको सहयोगार्थ गर्न लागेको ‘अमरपंक्षी’नामक कन्सर्टका लागि नेपाल आउन लागेकी बलिउडकी अभिनेत्री सोनाक्षी सिन्हाले आफू पहिलो पटक नेपाल आउन लागेको आफू त्साहित भएको बताएकी छन्।

 जेष्ठ १ गते सैनिक मञ्चमा हुने कार्यक्रमको लागि तयार पारिएको प्रचार भिडियोमा सोनाक्षीले सो कुरा बताएकी हुन्। सो कार्यक्रममा बलिउडबाट उनलाई साथ दिन बलिउडमा आइटम नम्बरमा ख्याती बटुलेकी मलाइका अरोरा पनि नेपाल आउँदैछिन्।

त्यस्तै कार्यक्रममा सोनाक्षीसँगै नेपालका चर्चित नायिकाहरूले पनि आफ्नो नृत्य पस्कने छन्। यस अघि श्रीमती संघले मोहित चौहानको एकल सांगीतिक कन्सर्ट गरिसकेको छ।

कार्यक्रममा रेखा थापा , प्रियंका कार्की , केकी अधिकारी , निशा अधिकारी , ऋचा शर्मा , सुष्मा कार्कीसंगै गायिका इन्दिरा जोशीले पनि आ-आफ्नो प्रस्तुति दिनेछन्।

0 comments:

Post a Comment