300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, May 5, 2016

Tagged under:

युरोप मा नेपाली मीराको चमत्कार

थ्री पिक्स अल्ट्रा म्याराथन मा दोस्रो (फोटो फिचर ) नेपाल मा हारेका नेपालीहरु सात समुन्द्र पारी हिरा झैँ चम्कनछन् र यसको ज्वलन्त उदाहरण हुन् मीरा राई।

 शनिबार बेलायत मा सम्पन्न भएको ३७.४ किलोमिटरको ‘थ्री पिक्स’ अल्ट्रा म्याराथनमा दोस्रो स्थानमा स्थान हात पार्दै मीराले नयाँ सिजन २०१६ को विजय सुरुआत गरेकी छिन् ।

 भोजपुर स्थाई घर भएकी राई को यो सिजन को पहिलो रेस हो। वर्ल्ड च्याम्पियन बन्ने लक्ष्य लिएकी राईले यसपाली सिरिजअन्तर्गतका ७ मेमा स्पेन मा सम्पन्न हुने ७५ किमिको ट्रान्स–भुल्कानिया, ४ जुनमा पोर्तुगल मा सम्पन्न हुने ५५ किमिको अल्ट्रा

स्काइम्याराथन, २४ सेप्टेम्बरमा स्पेन मा सम्पन्न हुने १ सय १० किमिको अल्ट्रा पिरिनेउ दौड मा समेत प्रतीस्पर्धा गर्दैछिन। त्यसैगरी उनी २२ जुनमा स्पेनमा हुने १ सय ५ किमिको बुफ इपिकमा पनि सहभागि हुनेछिन् । बेलायतमा सम्पन्न थ्री पिक्स म्याराथन मा भागलिन भिसाको को लागि मीराले निकै शास्ती खेप्नु परेको थियो। उनलाई अन्तिम समयमा भिसा नदिएर टेम्पोरेरी स्टे दिईएको थियो। मीरा लाई धेरै धेरै शुभ कामना।

0 comments:

Post a Comment