300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 16, 2016

Tagged under:

breaking news टोकियोमा शक्तिशाली भूकम्प, सुनामी खतरा छैन

टोकियो– टोकियोमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ । टोकियोमा सोमबार राति स्थानीय समयअनुसार करिब साढे नौ बजे ५.४ रिक्टर स्केलको भूकम्प गएको जनाइएको छ । राजधानी टोकियोबाट ४१ किलोमिटर मात्र पर केन्द्रबिन्दु भएर त्यहाँ भूकम्प गएको हो ।

 यसको गहिराई ३७ किलोमिटर मात्र रहेको थियो । यस धक्काले राजधानी टोकियोका घर निकै हल्लाएको बताइएको छ । यस भूकम्पको धक्का पूर्वी जापानका विभिन्न क्षेत्रसम्म पनि महसुस गरिएको बताइएको छ । तर यसपछि सुनामीको चेतावानी भने आएको छैन । भूकम्पपछि जापानमा सुनामीको खतराको बारेमा निकै चासो हुने गर्दछ । गत महिना पनि जापानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको थियो । त्यसमा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको थियो । ratopati bata

0 comments:

Post a Comment