300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 1, 2016

Tagged under:

झापामा महिला र बालिकामाथि एकैदिन तीन पुरुषले गरे बलात्कार

झापा, १९ जेठ । झापामा एक महिला र एक बालिकामाथि तीन जना पुरुषले बलात्कार गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जवरजस्ती करणी गरेको अभियोगमा पृथ्बीनगर–८ बस्ने २२ वर्षीय निङ्गमा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 तामाङ र सोही ठाउँ बस्ने २५ वर्षीय कविराज लिम्बुले मंगलबार भद्रपुर नगरपालिका–१ बस्ने ३५ वर्षीया महिलालाई चौरमा बाँधेको गाईबस्तु लिन जाने क्रममा कुटपिट गरी जबरजस्ती करणी गरेको बताइएको छ । फरार रहेका लिम्बुको प्रहरीले खोजतलास गरिरहेको छ ।

 यसैगरी झापा शनिअर्जुन नगरपालिका–१ बस्ने ४५ वर्षीय नबिनकुमार नेपाललाई प्रहरीले सोही ठाउँ बस्ने ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।dainilknepal bata

0 comments:

Post a Comment