300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 18, 2016

Tagged under:

यी बलिउड अभिनेत्रीले भनिन्,‘मेरो ग्याङ रेप भयो ’

बलिउड अभिनेत्री पुजा मिश्राले आफ्नो ग्याङ रेप भएको खुलासा गरेकी छिन् । अनलाइनमा दिएको रिपोर्टका अनुसार ‘बिग बोस ५’ की प्रतियोगी समेत रहेकी पुजाको जयपुरमा सामुहिक बलात्कार भएको हो । अमरउजालाडटकमका अनुसार उनले प्रहरीमा उजुरी दिएकी छिन् ।

 पुजा सुटिङका लागि जयपुर गएकी थिइन् । जयपुर सहरमा ‘अभी तो पार्टी सूरु हुइ हे’ सो को सुटिङ भइरहेको छ । पुजाले तीनजना भिडियो ग्राफरले आफ्नो बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले भनेकी छिन्,‘सुटिङका क्रममा मलाई जुस सेवन गर्न लगाइएको र जुसमा नशालु पदार्थ राखिएको र अचेत रहेको अवस्था उनीहरुले मेरो बलात्कार गरेका हुन् ।’ प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

0 comments:

Post a Comment