300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

बसमा ढुङ्गा हानेपछि माओवादीका केन्द्रीय नेता पक्राउ

इटहरीः गुडिरहेको यात्रु बसमा ढुंगा हान्ने विप्लव माओवादीका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार सुनसरीको इटहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा काठमाडौंबाट झापातर्फ गुहिरहेका बसमा ढुङ्गा प्रहार गर्ने माओवादीका केन्द्रिय सचिवालय सदस्य विक्रम अधिकारी, सुनसरी जिल्ला सदस्यहरु नवराज भट्टाई र नवराज ढुङ्गानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखरेलले बताए । पक्राउ परेका तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

0 comments:

Post a Comment