300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 29, 2016

Tagged under:

विवाहपूर्व नै गर्भवति भएका नायिकाहरु

मुम्बई – टीवी नायिका डिम्पी गांगुलीले २० जूनको छोरी रियानालाई जन्म दिइन् । राहुल महाजनसँग अलग भएको दुई बर्षपछि उनले २७ नोमेम्वरमा २०१५ मा दुवईमा बस्ने व्यापारी रोहित रायसँग विवाह गरेकी थिइन्

सञ्जालमा यस्तो खवर आयो कि डिम्पी रोहितसँग विवाद गर्नु पूर्व नै गर्भवति थिइन् । विवाह भएको सात महिनामै यो जोडीले बच्चा जन्माएपछि यो बहस उठेको थियो । तर, डिम्पीले भने रियाना ‘प्री–मेच्युर’ बेबी भएको बताइन् । डीपी भन्दा पहिला केही नायिकाले विवाहपूर्व नै बच्चा जन्माएका छन् । विवाहपूर्व नै गर्भवति थिइन् श्रीदेवी श्रीदेवी विवाह पूर्व नै गर्भवति थिइन् । उनले यो विषय मिडियालाई बताएकी पनि थिइन् । उनका अफेयर बोनी कपुरसँग चलेको थियो । जब श्रीदेविको गर्भवतिको समाचार बाहिर आयो, त्यसबेला बोनी विवाहित थिए । पछि उनले पत्नी मोना कपुरसँग सम्बन्ध विच्छेद गरे र १९९६ मा श्रीदेविसँग विवाह गरे । विवाहको केही महिनामै श्रीदेविले जान्वीलाई जन्म दिइन् । कोन्कणा सेन शर्मा सितम्वर २०१० मा नायिका कोन्कणा सेन शर्माले प्रेमी रणवीरसँग नीजि समारोहमा विवाह गरेकी थिइन् । यो विवाह रणवीरको घरमा भएको थियो । विवाह भएको केही समय पछि नै उनीहरु दुवैले आफुहरु माता पिता बन्न लागेको घोषणा गरे । बिना मालिक नायिका विना मालिकले २६ डिसेम्वर २०१३ मा दुवईमा रहने व्यापारी असद बसरी खानसँग विवाह गरिन । एक बर्ष नपुग्दै उनले बच्चा जन्माइन् । बताइएको छ कि बिना विवाहपूर्व नै गर्भवति थिइन् । महिमा चौधरी ‘परदेश’, ‘दिल क्या करे’, ‘लज्जा’, ‘धडक्न’ ‘दिल है तुम्वारा’ जस्ता सफल फिल्ममा काम गरेपछि महिमा चौधरीले २००६ मा विवाह गर्ने निर्णय गरिन् । उनले जति चाडो विवाह गरिन्, त्यति नै चाडो गर्भवति भएको खवर बाहिर आयो । महिमाले मुम्वईमा आर्किटेक्ट बाबी चौधरीसँग २००६ मा विवाह गरेकी थिइन् । विवाह भएको केही महिनामा नै बच्चा जन्माइन् । महिमाले आफु गर्भवति भएको कुरा चाहिँ कसैलाई भनिनन् । सारिका साउथ फिल्म स्टार कमल हसन आफ्नी पहिली पत्नी बानीसँग तलाक लिएपछि सारिकासँग बस्न थालेका थिए । केही समयपछि सारिका गर्भवति भएको खवर आयो । २८ जनवरी १९८६ मा श्रुति हसनलाई जन्म दिइन् । श्रुतिको जन्मको लगभग दुई बर्षपछि १९९८ मा सारिका र कमलले विवाह गरे । १९९१ मा सारिकाले आफ्नो दोस्रो छोरीलाई जन्म दिइन । २००४ मा कमल र सारिकाको पनि सम्बन्ध विच्छेद भयो । सलिना जेटली ब्यूटी प्रतियोगिता जितेर बलीउडमा आएकी नायिका सोलिनाका बारेमा भन्न तालिएको कि उनी विवाह अगाडि नै गर्भवति भएकी छिन् । २०११ मा पिटर हागसँग विवाह गरेको ८ महिनामा उनले जुम्लाह बच्चा जन्माइन् । यसले उनी विवाह अगाडि नै गर्भवति भएको खबरलाई बल पुग्यो । निना गुप्ता नायिका नीना र क्रिकेटर भिभियन रिचर्डसको अफेयरको खबर पहिला नै आएको थियो । यसैमा निना गर्भवति भएको खवर बाहिर आएपछि धेरै अचम्ममा परे । १९८९ मा नीनाले छोरी मसावाको जन्म दिइन । सिंगल मदरका रुपमा उनले छोरीको पालनपोषण गरिन् ।

0 comments:

Post a Comment