300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, June 7, 2016

Tagged under:

रणवीरका ड्राइभरले दीपिकालाई यो के भने ?

अमेरिकाबाट हलिउड चलचित्र छायांकन गरेर मुम्बई फर्किएकी नायिका दीपिका पादुकोणलाई लिन उनका प्रेमी रणवीर सिंह त पुग्न पाएनन् । रणवीर पेरिसमा रहेकाले मुम्बई एयरपोर्ट उनी पुग्न नपाएका हुन् । तर, उनी नपुगेपनि दीपिकाको सामान बोक्नका लागि ड्राइभर र गाडी पठाएका थिए ।

 जब, दीपिका मुम्बई एयरपोर्टमा झरिन्, उनको सामान रणवीरको गाडीमा राखिएको थियो । रणवीर नपुगेर गाडी मात्र देखेपछि भारतीय मिडियाले ड्राइभरलाई प्रश्न नसोध्ने कुरै भएन । मिडियाको प्रश्नमा रणवीरका ड्राइभरले दीपिकालाई ‘भावी’-भाउजु) भनेर सम्बोधन गरेका थिए ।

 रणवीरले ‘भाउजु एयरपोर्टमा आउँदैछिन्, सामान लिन जानु’ भनेर पठाएको ड्राइभरको भनाई थियो । रणवीर र दीपिकाले सार्वजनिक रुपमा प्रेमलाई स्विकार गरेका छैनन् । तर, गुपचुप रुपमा यी दुइले बिहेको तयारी पनि गरेको मिडियाको दाबी छ ।

0 comments:

Post a Comment