300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, June 7, 2016

Tagged under:

बुवाले नै छोरीलाई स्तनपान गराउन थालेपछि (हेर्नुस भीडियो)

एजेन्सी । अामाले बच्चालाई दुध चुसाउनु त सामान्य नै हो । तर पुरुषले बच्चालाई दुध चुसाएको देख्नु वा सुन्दा पत्यार लाग्नै गार्हो पर्छ । अमेरिकाका एक पिता क्रिस एलिनले बच्चालाई स्तनपान गराएको भिडियो भाइरल बनेको छ । श्रीमति दिउसको कार्यालय जान्छिन् । छोरी हेर्ने जिम्मा उनले नै पाएका छन् । छोरीलाई भोक लाग्दा रोएर हैरान पार्छिन । अाफ्नो छोरीलाई फकाउन आफूले लगाएको सर्टमा छाती नजिकै प्वाल पारेर बोतलमार्फत दुध चुसाउने गरेका छन् ।

 त्यसपछि छोरी पनि खुसी। आहा कति राम्रो उपाय ! ‘ममी काममा खट्नु परेकोले ड्याडीले छोरी डेस्टिनीलाई सहयोग गरिरहेका छन्, ’ प्लाष्टिकको बोतलालाई छातीमा टाँसेर दुध चुसाउदै गरेको भिडियो पोेस्ट गरेपछि उनले लेखेका छन् । ‘स्वभाविक रुपमा दुध चुसाए जस्तो देखिन्छ होइन त,’ उनले आफैलाई सोधेका छन् । उनको भिडियोलाई एक साता नबित्दै झन्डै चार लाखले हेरेका छन् । भिडियोलाई सेयर गर्ने पनि बढ्दै छन् । भिडियोलाई फेसबुकको ब्रेस्टफिडिङ मामा टकमा सेयर गरिएको छ । सो भिडियोलाई ७५ हजार पटक सेयर गरिएको छ । लाखौ पटक कमेन्ट गरिएको छ ।

 दुध चुसाउने बाबुको तरिकालाई धेरै प्रशंसा गरेका छन् । कसैले व्यंग्य समेत गरेका छन् । हेर्नुस भिडियो । कला/मनोरञ्जन चुट्किलाः गोरेको घरमा विष्फोटक सामग्री चुट्किलाः गोरेको घरमा विष्फोटक सामग्री ‘एक वर्षदेखि शारीरिक सम्बन्ध राखेको छैन’ ‘एक वर्षदेखि शारीरिक सम्बन्ध राखेको छैन’ बुढीको जन्मदिनमा २५ गुलाफको फूल पठाउँदा बुढीको जन्मदिनमा २५ गुलाफको फूल पठाउँदा नव गायक भरत राइको 'तिम्रा याद', (हेर्नुस भीडियो) नव गायक भरत राइको 'तिम्रा याद',

(हेर्नुस भीडियो) राजपाल यादवलाई फेरी जेल सजाय राजपाल यादवलाई फेरी जेल सजाय चुट्किलाः श्रीमतीको शरीर र पेप्सीको बोतल चुट्किलाः श्रीमतीको शरीर र पेप्सीको बोतल चलचित्र समिक्षाः हाँस्न चाहनुहुन्छ ? हाउसफुल ३ ले मज्जाले हसाउँछ चलचित्र समिक्षाः हाँस्न चाहनुहुन्छ ?

हाउसफुल ३ ले मज्जाले हसाउँछ चुट्किलाः कन्जुसको अन्तिम यात्रा चुट्किलाः कन्जुसको अन्तिम यात्रा सम्बन्धित समाचारहरु महिलाको लागि मात्र खास छन यी शहर अचम्म, यी युवतीको शरिरमा ४ किड्नी  जहाँ पढ्न जानको लागि ८ सय मिटर पहाड चढ्छन् विद्यार्थीहरु एक वर्षको बालकको यौनअंग २५ वर्षको जस्तो भएपछि riha लिंगमा ट्याटु बनाएर कविता लेखेको आरोपमा ६ महिना कैद काटेर रिहा महिनाको बच्चा पेटमा लिएर एउटी महिलाले पोल डान्स गरेपछि(हेर्नुस भिडियो)  १२ वर्षको उमेरमा १२ पास गरे आभासले

0 comments:

Post a Comment