300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 3, 2016

Tagged under:

फेरी बौलायो प्रचण्ड घोषणा गरे - जसले जेसुकै गरोस् काँग्रेसलाई लिएर छिट्टै राष्ट्रिय सरकार बनाउँछु

दोलखा जेठ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै काँग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताका सरकार गठन हुने बताउनु भएको छ ।

 दोलखा सदरमुकाम चरिकोटमा नेकपा (माओवादी केन्द्र) दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँग्रेस यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो ।”

 अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा केन्द्रका नेता लिलामणि पोखरेल र मातृका यादवलगायतले पार्टीलाई विस्तार गरेर पहिलो पार्टी बनाउने दावी गर्नुभयो । उहाँहरुले राष्ट्रिय सहमतिको सरकार बनेपछि आफूहरुले भूकम्पपीडित जनताका लागि अनुदान वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

0 comments:

Post a Comment