300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 3, 2016

Tagged under:

टिप्स : भर्जिन भए नभएको कसरी पत्ता लगाउने ?

एजेन्सी - आफूले विवाह गर्न लागेकी दुलही कुमारी हुन् कि होइनन् भन्ने चासो धेरै पुरुषलाई हुनसक्छ। उद्यपी यो कुरा पत्ता लगाउन भने सजिलो छैन । कुनै युवती कुमारी हुन् कि होइनन् भन्ने प्रश्नमा योनिच्छद भए- नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने भने त्यसलाई बलियो आधार मान्न सकदिैन्।

किनभने कतिपय युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको पर्याप्त विकास नभएको हुनसक्छ। प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवती शारीरिक क्रियाकलापमा दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने हुन्छ। यस्तो स्थितीमा कतिपयको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको अवस्थामा हुनसक्छ।

 यस्तो स्थितीमा कौमार्य भङ्ग भएको भए वनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। केही यौनसम्पर्क राखियो भन्दैमा योनि खुकुलो हुने होइन। योनि एकदमै लचिलो मांसपेशीले बनेको अङ्ग हो, त्यसैले यो खुकुलो हुदैन्। त्यसैले यौनसम्पर्क राखेको कुरा कसैलाई थाहा हुदैन्।

0 comments:

Post a Comment