जेन्सी । घर तथा अफिसमा नौकरानीहरु अर्थात महिला कामदार राख्नु सामान्य कुरा हो ।
आवश्यकता अनुसार भान्सा तथा परिवारको सहयोगी र कार्यालय सहयोगीका रुपमा महिला कामदार राख्ने चलन छ । तर, कैयौ पटक यिनीहरुकै कारण घरधनी र हाकिमले ठूला ठूला अप्ठेराहरुको सामना गर्नुपर्छ ।
परिवार र महिला कामदारबीचको सम्बन्धबारे बनेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरलै भएको छ ।
जसले हाम्रो समाजको यर्थाथतालाई चित्रण गर्दै देखाउन खोजेको छ ।
यसमा बोस अर्थात घरधनी आफ्नी नौकरानी (घरमा राखिएकी महिला कामदार)को गलत कुरा थाहा पाएपछि पुलिसलाई फोन गर्छ र नौकरानीलाई पक्रेर लैजान आग्रह गर्दछ ।
त्यसपछि के हुन्छ हेर्नुस् यो भिडियोमाः
Friday, June 3, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment