300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 6, 2016

Tagged under:

सुतेर पनि अल्छी व्यक्तिहरु यसरी कमाउन सक्छन् पैसा, खुल्यो अनौठो जागिर

जेन्सी । धेरै सुत्ने मानिसले हरेक दिन गुनासो सुन्नुपर्छ । उनीहरुलाई घरमा धेरै सुत्ने बानीले अल्छी भन्ने गरिन्छ । तर अब यस्ता मानिसका लागि पनि जब भ्याकेन्सी (जागिर) खुलेको छ । यो नौकरीमा तपाईलाई सुतेवाफत पैसा पाइनेछ ।

सुतेवाफत पैसा दिने प्लान एक फर्निचरको कारोवारी वेबसाइटको हो । समाचार अनुसार अर्बन लैडर नामको कम्पनीको वेबसाइटमा फर्निचर बेच्ने काम गर्छ । यसै कम्पनीले यो अफर दिएको हो । यो जागिरमा गद्दा(सोफा)मा पुरै दिन सुतिरहनुपर्नेछ र जाँच गर्नुपर्नेछ कि गद्दा (सोफा) कति आरामदायक छ ।

0 comments:

Post a Comment