300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Thursday, June 9, 2016

Tagged under:

३ दिनका लागि दीपिकाले मागिन् ८ करोड

हलिउड चलचित्रमा अभिनय गरेपछि नायिका दीपिका पादुकोणको बजार भ्यालु आकासिएको छ । दीपिका अब बलिउडका सुपरस्टार साहरुख-सलमान खान जस्तै महंगी भएकी छिन् । दीपिकाले एक एयरलाइन्सको विज्ञापन सुटिङका लागि ३ दिनको ८ करोड मागेकी छिन् ।

 एयरलाइन्स र दीपिकाविच अझै संझौता भैसकेको छैन । दीपिकाले मागेको यो रकम बलिउडका सुपरस्टार नायकहरुले लिदै आएका छन् । दीपिकाले यसअघि एक दिनको एकदेखि डेढ करोडसम्म लिदै आएकी थिइन् । एयरलाइन्सको विज्ञापनका लागि ३ दिन सुट गर्दा दीपिकाले ८ करोड मागेपछि अहिले यसले चर्चा पाएको छ । यदि, यो डिल फाइनल भयो भने दीपिका सर्वाधिक महंगी नायिका बन्नेछिन् । बलिउडका कलाकारहरुको आम्दानीको श्रोतमध्ये विज्ञापन प्रमुख हो । जसबाट उनीहरुले बर्षमा करोडौ रकम कमाउँछन् ।

0 comments:

Post a Comment