300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 6, 2016

Tagged under:

मंगलबारदेखि ९ घण्टा लोडसेडिङ (नयाँ तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि लोडसेडिङको समय घटाएको छ । दैनिक ९ घण्टासम्म विद्युत भार कटौती हुने प्राधिकरणले जनाएकोछ ।

नयाँ तालिका अनुसार अब हप्तामा ६३ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणका अनुसार नदीहरुमा पानीको जलस्तर बढ्ने क्रम रहेको हुँदा हाल हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरिएको हो ।

0 comments:

Post a Comment