300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 13, 2016

Tagged under:

सेक्स दृश्यका कारण चित्रांगदाले छाडिन् फिल्म,

चलचित्रको एक दृश्यमा नवाज चित्रांगदालाई तानेर वेडमा ल्याउँछन् । पहिलो टेकबाट निर्देशक खुशी भएनन् । उनले चित्रांगदालाई नवाजुद्दिनको माथि आउन आग्रह गरे । उनले भने-‘आफ्नो खुट्टा घोट अनि नवाजुद्दिनसँग सेक्स गर ।’ कुशानको आदेशले नायिका भड्किइन् ।

 उनले कुशानलाई भनिन्-‘तिमी कसरि यत्रो यूनिटको अगाडि मेरो अपमान गर्न सक्छौ ।’ यति भनेर चित्रांगदा सेटबाट निस्किएकी थिइन् । उनी रुदै सेटबाट बाहिर निस्किइन् र नवाजुद्दिनसँग कुरा गर्दै चलचित्र छाडेको बताइन् । यस बिषयमा कुशानका साथीले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्-‘नायिकाले निर्देशकसँग विनाकारण बहस गरिरहेकी थिइन् ।

 हामी कुनै पोर्न चलचित्र बनाइरहेका छैनौ । निर्देशकको पनि आफ्नो सोच हुन्छ ।’ मिडियाका अनुसार चित्रांगदा र कुशानको सम्बन्ध सुरुवातदेखि नै राम्रो थिएन । चित्रांगदाले आफूलाई दिएको पहिरनमा पनि आपत्ती जनाएकी थिइन् । उनलाई पेटिकोट र काटिएको ब्लाउज लगाउन भनिएको थियो, जसमा नायिकाले आपत्ती जनाएकी थिइन् । बलिउडमा केही चलचित्र गरेपनि चित्रांगदाको करिअर सुखद बन्न सकेको छैन ।

0 comments:

Post a Comment