बलिउडमा दोहोरो अर्थ लागेका डाइलग फिल्ममा प्रयोग गर्ने चलन बढी रहेको छ । फिल्म ‘मस्ती’, को सफलता पछि ‘ग्राण्डमस्ती’ बन्यो । यस फिल्मले पनि भरपुर कमाइ गर्न सक्यो । अब फेरि यस फिल्मको सिरिज आउने भएको छ ।
त्यस फिल्मको पनि तेस्रो सिरिज ‘ग्रेट ग्राण्ड मस्ती’ फिल्म आउने भएको छ । यस अघिका फिल्ममा रितेश देशमुख, अफताब र विवेक अबरोहले दर्शकहरुलाई खुब हसाएका थिए ।
सेक्स कमेडीका लागि ग्राण्ड मस्ती चर्चा रह्यो । एकपटक फेरि सेक्स कमेडी लिएर आउँदैछ यसै फिल्मको अर्को सिरिज । यस फिल्ममा श्रेय तलपडे हुने भएका छन् । उनी पैसा बनाउका लागि धेरै महिलाहरुसँग यौन सम्बन्ध बनाउने भुमिकामा रहेका छन् । निर्देशक इन्द्र कुमारले यस फिल्मको ट्रेलर छिट्टै सार्वजनिक गर्ने बताएका छ
Saturday, June 4, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment