पाकिस्तानी क्रिकेट कप्तान शाहिद अफ्रिदीकी प्रेमिका समेत भनेर चर्चित भारतीय मोडल अर्शी खानले भारतीय कप्तान महेन्द्र सिंह धोनी र ब्याट्स्यान विराट कोहोलीलाई अनौठो चेतावनी दिएकी छिन् ।
केही समय अघि अफ्रिदीको बच्चा आफ्नो पेटमा रहेको भनेर चर्चामा आएकी अर्शी भारत र वेष्ट इण्डिजबीचको सेमीफाइनल अगाडी धोनी र कोहोलीलाई विच सडकमा बलात्कार गराइदिने चेतावनीले चर्चामा आएकी हुन् ।
भारतले टी-२० विश्वकप नजिते विच सडकमा धोनी र कोहोलीको बलात्कार गराइदिने चेतावनी उनले दिएकी छिन् ।
अर्शीले कोहोलीलाई भनेकी छिन्, “राम्रो भो कि तपाइँमा लच्छिन छ । राम्रो खेलिरहनु भएको छ । म चाहन्छु कि तपाइँ विश्वकप जितेर ल्याउनुस्, म सबै भारतीय केटीहरुको तर्फबाट बोल्दै छु, सबै केटीहरु तपाइँको सपोर्टमा छन्, विश्वकप जितेर आउ नत्र मेरो रुप अर्कै पाउने छौ”
यस अघि अर्शीले भारतले जितेमा कपडा खोल्ने बाचा गरेकी थिइन् ।nepaliheadlines
Wednesday, June 1, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment