300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 1, 2016

Tagged under:

७ वर्षीया बालिकालाई अनौठो सजायँ, आमा-बुवाले जंगलमा छाडे

१९ जेठ, काठमाडौं । जापानको उत्तरी द्वीप होक्काइदोको जंगलमा शनिबारदेखि वेपत्ता सात वर्षकी एक बालिकाको खोजीमा सेनालाई परिचालन गरिएको छ । ७ वर्षीया यामातो तानूकाका आमा-बुवाले पहिले भनेका थिए उनी जंगलमा हराएकी छन् ।

 तर पछि उनीहरुले के बताए भने सजायँ दिनका लागि उनीहरु आफैले ति बालिकालाई जंगलमा छाडेका थिए । अभिभावकका अनुसार ति बालिकाले सडकमा हिँडडुल गर्ने गाडी र व्यक्तिहरुलाई ढुंगा प्रहार गर्थिन् । त्यसैको सजायँस्वरुप उनलाई जंगलमा छाडिएको थियो, जहाँ अत्यधिक भालु पाइन्छ ।

 जंगलमा छाडिएको पाँच मिनेट भित्रै आमा-बुवा पुग्दा छोरीलाई भेटाएनन् र सुरक्षाकर्मीलाई खबर गरियो । अहिले ति बालिकाको खोजीमा जापानी सेनाको आत्मरक्षा दल परिचालिन गरिएको छ । सेनाका ७५ जवान यामातो तानूका नामकी ती बालिकाको खोजीमा जंगलभित्र क्रियाशील छन् ।onlinekhabar

0 comments:

Post a Comment