300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, June 4, 2016

Tagged under:

कमेडीयन राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश

नयाँदिल्ली । बालिवुड अभिनेता तथा कमेडीयन राजपाल यादवलाई दिल्ली हाईकोर्टले १५ जुलाईभित्र बिहारको तिहाड जेलमा आत्मसमर्पण गर्न आदेश दिएको छ । यादवले पूरा गर्न बाँकी ६ दिन सजाय काटन आदेश दिएको हो । राजपाल यादवले यो सजाय झूठा विषयको मागदाबीसहित निवेदन दिएको विषयमा सजाय दिइएको हो । उनले २०१३ मा गलत माग अदालतमा निवेदन दिएका थिए ।

यादवले ३ देखि ६ डिसेम्बर २०१३ सम्म चार दिन तिहाड जेलमा सजाय भोगी सकेका छन् । पछि हाईकोर्टको खन्डपीठ अपीलमा उनको निलंबित गरिएको थियो ।

न्यायाधीश एस रवीन्द्र भट्ट र दीपा शर्माको बेञ्चले राजपाल यादवलाई यसअघि दिइएको सजाय यथावत राख्ने फैसला गरेको थियो । दिल्लीका व्यापारी एमजी अग्रवालले पाँच करोड रुपैया ऋण फिर्ता गर्न नमानेको भन्दै राजपाल यादव र उनकी पत्नीविरुद्ध कानुनी प्रक्रियामा गएका थिए । – एजेन्सी

0 comments:

Post a Comment