300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, June 15, 2016

Tagged under:

१३ वर्षीया बालिकाको बिहे ३३ वर्षीयसँग

जेठ २८ गते १३ वर्षीया ती बालिकालाई फकाएर बिहे गरी लगेको उजुरी स्थानीयबसीले दिएपछि बालिकासहित डिकबहादुर पक्राउ परेका हुन् ।

 बालिकालाई जबरजस्ती बिहे गराइदिन मतियार भएको अभियोगमा प्रहरीले छिनामखु गाविस-८ बस्ने २३ वर्षीया सम्झना भुजेललाई पनि पक्राउ गरेको छ ।

 उनीहरु दुबैविरुद्ध बाल विवाह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरू गरिएको जिप्रका भोजपुरले जनाएको छ । पीडित बालिकालाई भने प्रहरीले उनका बाबुआमाको जिम्मा लगाएर घर पठाएको छ ।

0 comments:

Post a Comment