300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, June 13, 2016

Tagged under:

अचम्म भारतमा पहिलोपटक जन्मियो जिउमा छाला नभएको बच्चा

भारत, ३१ जेठ - भारतमा पहिलोपटक जिउमा छाला नै नभएको बच्चा पहिलोपटक जन्मिएको छ। भारतको नागपुरस्थित एक अस्पतालमा शुक्रबार स्थानीय एक महिलाले जिउमा छाला नभएको, जिउभरी चिरा परेको तथा मुख र आँखाको भागमा रातो भएको डरलाग्दी बच्ची जन्माएकी हुन्। यस्तो समस्या भएको बच्चालाई हार्लेक्विन भनिन्छ।

भारतमा हार्लेक्विन बच्चा जन्मिएको पहिलोपटक भएको डाक्टरहरुले बताएका छन्। नागपुरको लता मंगेशकर अस्पतालको आइसियूमा अहिले यो बच्चाीको उपचार भैरहेको छ। विज्ञहरुका अनुसार विश्वमा हरेक ३ लाख जन्ममा एक जनामा यस्तो समस्या हुनसक्छ। यो निकै दुर्लभ वंशाणुजन्य रोग हो। यो रोग भएका बच्चा जन्मिँदा पूरै सरीर बाक्लो कत्लाले ढाकिएको हुन्छ पछि त्यसमा चिरा पर्दछ। सरीरका बाहिरी अंगपनि राम्रोसँग विकशित भएको हुँदैन ।

 चिरा परेको ठाउँमा संक्रमणको जोखिम हुन्छ । यो बच्चीको जिउमा कतैपनि छाला नभएको हुँदा छाला प्रत्यारोपण सम्भव नभएको डाक्टरहरुले बताएका छन्। अब जिन्दगीभर यी बालिकाले जिउमा संक्रमण रोक्न तथा चिराबाट रगत आउन रोकी नरम पार्नका लागि मोस्चराइजरको प्रयोग गर्नुपर्नेछ। dcnepal bata

0 comments:

Post a Comment