300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, June 10, 2016

Tagged under:

अप्ठ्यारोमा परिन विपाशा, करणसँग विवाहपछि यस्तो हालत

कसैले पनि सोचेको थिएन होला विवाहपछि विपाशा बसुको यस्तो हालत देख्नुपर्ला भनेर । उनी अहिले अप्ठ्यारोमा छिन् र त्यसबाट पार पाउन सहयोग मागिरहेकी छिन् । मुम्बई—हालै करण सिंह ग्रोवरसँग विवाह गरेकी बलिउड नायिका विपाशा बसु अप्ठ्यारोमा फसेकी छिन् ।

 र, यस अप्ठ्यारोबाट बाहिर आउनका लागि उनले सहयोग मागेकी छिन् । सोसल मिडियामा सक्रिय रहने विपाशाले इन्ट्राग्रामका एउटा तस्विर शेयर गरेकी छिन् । जसमा उनी छोटो कपालमा देखिन्छिन् । त्यसो भए यसमा के मुश्किल छ ?

 यस्तो तस्विरलाई पोष्ट गर्दै विपाशाले लेखेकी छना् उनलाई छोछो कपाल मन पर्छ तर कटिङ गरेपछि उनलाई लामो कपालको याद आइरहेको छ । यस कारण उनी अनिश्चितामा फसेकी छिन् । त्यसैले उनले आफू के गर्ने भनेर केही न थाहा पाएको उल्लेख गरेकी छिन् । यही नै उनको अप्ठ्यारो हो । अब विपाशालाई बुझाव दिनुहोस ।

0 comments:

Post a Comment