शनिबार बिबाह बन्धनमा बाँधिएका बलिउड नायक करण सिंह र नायिका विपशा वासुलाई शुभकामना दिन
चर्चित बी टाउन हस्तीको मेला नै लाग्यो । साहरुख खान, सलमान खान, अमिताभ बच्चन जस्ता स्टार उनलाई शुभकामना दिन पुगेका थिए ।
विपाशा र करणसँग तस्बिरका लागि पोज दिइरहेका नायक सलमान खानले यो जोडीलाई शुभकामना दिए । उनले यो जोडीको सम्बन्ध टिकोस् भनेर शुभकामना दिए । सायद, करणको तेश्रो बिहे भएकाले पनि सलमानले यस्तो शुभकामना दिएको हुनसक्छ ।
Thursday, May 5, 2016
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment