300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 7, 2016

Tagged under:

दिपकराज गिरी भन्छन्ः ओली र प्रचण्डको लभमा ट्रयाजिटी

काठमाडौं, वैशाख २२ – हास्यकलाकार दिपकराज गिरीले नयाँ सरकार गठन बारे देखिएको चहलपहललाई व्यङ्ग्य गर्दै भनेका छन्, ‘संविधान कार्यान्वयन एकातिर कुम्लो बोकी सरकारतिर ।’

सत्ता साझेदार प्रमुख दल एकीकृत माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न लागेको बेला कलाकार गिरीले सरकार जसको नेतृत्वमा बनेपनि नागरिक उस्तै समस्यामा रहने पनि बताएका छन् ।

 आफ्नो फेसबुक स्टाटसमा कलाकार गिरीले प्रचण्ड र ओलीबिचको लभमा ट्रयाजिटी परेको पनि बताएका छन् । कलाकार गिरीले प्रचण्डलाई विगत सम्झाउँदै भनेका छन्, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा आर्मी चिफले जागिर चट पारेका थिए अब कांग्रेसको एउटा सभासदले प्रचण्डलाई लिरिलिरी हल्लाउने होलान ।’ ujaalo online bata

0 comments:

Post a Comment