मलाइका र अरबाज खानको डिर्भोस भएसँगै मलाइकाको करिअरमा नै आपत आइलागेको छ। अरबाज खानबाट टाढीएपछि मलाइका अरोराले काम नै पाउन् छोडेको भारतीय मिडिया बताउँछ ।
जब उनी खान परिवारसँग सम्बन्धित थिइन् त्यतिबेला सम्म उनलाई आइटम, सिरीयलदेखि चलचित्रसम्म फालाफाल थिए । तर अचेल उनी काम विहिन बनेर बसेकी छिन् ।
जब उनी खा परिवारबाट टाढिइन् बजारमा उनको विश्वास घटेका कारण उनलाई हालसाले चर्चित रियालिटी शो झलक दिखलाजाबाट पनि निकालिएको छ। उक्त शोमा मलाइकाको स्थानमा अब सलमानकी प्रिय नायिका ज्याकलिन फर्नान्डिस हुने स्रोत बताउँछ ।
Friday, May 13, 2016
Tagged under: Entertainment
अरबाज खानबाट टाढीएपछि किन काम नै पाउन् छोडीन् आइटम गर्ल मलाइका अरोराले ?
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment