300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 13, 2016

Tagged under:

बोल्ड सिनकी रानी सनी लियोनी सुर्धिन, .....

एजेन्सी । सनी लियोनीको आगामी चलचित्रको ‘बेईमान लभ’मा फरक लुक्समा देखिने भएकी छिन् । सनी लियोनी भन्नासाथ अलि बोल्ड सिनको अपेक्षा गरिएको छ ।

 तर यो चलचित्रमा अपेक्षा गरिएको फरक दृश्य समावेश गरिएको छ ।चलचित्रमा सनी लियोनी निकै फरक अवतारमा देखिनेछिन् । चलचित्रमा सन्नी एक बिजनेस वुमनको पात्रको रुपमा देखिएकी छिन् ।

चलचित्रको निर्देशक राजीव चौधरीका अनुसार यो चलचित्रले सन्नीको पहिचान नै बदल्ने अन्तिम प्रयासमा छिन् । डार्क म्यूजिकल थ्रिलर यो चलचित्र अगस्ट ५ मा रिलिज हुने चलचित्रमा सन्नीका पतिले पनि अभिनय गरेका छन् ।

0 comments:

Post a Comment