300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 13, 2016

Tagged under:

३१ वर्षे तन्नरीको ९१ वर्षकी प्रेमिकासँग रोमान्स यस्तो

तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने उखानै छ । प्रेमलाई उमेरले छेक्दैन भनिन्छ पनि । सायद ठिकै भनिएको हो । ३१ वर्षका तन्नेरीले ९१ वर्षकी बुढी महिलासँग प्रेम र रोमान्स गरेको खबरले आखिर प्रेम र रोमान्समा उमेर बाधक हुँदैन भन्ने कुरा पुष्टि गर्छ ।


 अमेरिकाको जर्जियास्थित अगस्टाका बासिन्दा काइल जोन्स ३१ वर्षका भए । उनको गठिलो जिउडाल छ र जिउ हेर्दा जो कोही युवती भुतुक्कै हुन्छन् पनि । तर विडम्वना उनले जवानी फक्रिएका षोडसीहरु होइन डाँडापारीको जुन भएकी वृद्धासँग पिरती गाँसेर मज्जाले रोमान्स गरिरहेका छन् । पछिल्लो पाँच वर्ष देखि जोन्स ९१ वर्षकी मर्जोरी म्याककूलसँग रसरँगमा छन् । उमेर ६० वर्षले फरक छ, तर हजुरआमा-नातिको उमेरका यी जोडीको यौनजिवन भने निकै सक्रिय छ ।

उनीहरु एकअर्कालाई छाड्नै नसक्ने भैसकेका छन् । तेब्बर उमेरकी वृद्धासँग प्रेमरसमा डुबेका काइल भन्छन्, ‘कसैले राम्री-च्वाँक तथा कम उमेरकी केटी मन पराउलान् तर म बुढी आइमाइ मन पराउँछु ।’ यी बुढीप्रेमीले आफु १८ वर्षको हुँदा नै एक जना ५० वर्षे महिलासँग यौनसम्पर्क गरेर आफ्नो रुचीको परिचय दिइसकेका थिए । आफुलाई ६० देखि ८० वर्षसम्मका महिला विशेष मन पर्ने उनी बताउँछन् । आफुले बुढी महिलासँग प्रस्ताव राख्दा धेरैले आफुलाई तिमी फुच्चे छौ भनेर जवाफ दिने गरेको उनी सुनाउँछन् ।

आफुले आउनुस् सम्पर्क गरौँ, रमाइलो हुन्छ भनेर आग्रह गरेपछि बुढी आइमाइहरु तयार हुने गरेको अनुभव ती युवाको छ । उनले अहिलेपनि ९१ वर्षकी महिलाका अतिरिक्त अरु ५ जना वृद्धा महिलाहरुसँग नियमित रुपमा सम्भोग गर्ने गरेका छन् । ९१ वर्षकी एकल महिला मर्जोरी सँग ५ वर्षअघि एउटा किताब पसलमा भेट भएर सम्बन्ध सुरु भएको थियो ।

 सुरुमा आफुलाई तन्नेरी प्रेमीले अरु आइमाइसँग पनि सम्बन्ध राखेको देख्दा आरिस जाग्ने गरेको भएपनि ‘तिमीसँगको सेक्स सबैभन्दा मज्जेदार’ भनेर पटक पटक काइल आफुसँग आउन थालेपछि भने खुसी लाग्न थालेको मर्जोरी बताउँछिन् । तन्नेरीसँग सेक्स गर्दा निक्कै रमाइलो लाग्ने र आफु सम्भोगका बेला सेक्सी बन्ने ती वृद्धाको दाबी छ ।

0 comments:

Post a Comment