300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Monday, May 9, 2016

Tagged under:

लिचीले बालकको मृत्यु

झापाः
लिची खाँदा घाँटीमा अड्किएर यहाँ आज मङ्गलमाया उमावि लखनपुर–१का विद्यार्थी कृष्ण लिम्बूको मृत्यु भएको छ ।
 लखनपुर– १ घर भएका आठ वर्षीय लिम्बू सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको विद्यालयका शिक्षक ओमप्रकाश सङ्ग्रौलाले जानकारी दिए । विद्यालय समयमा खाजाका रुपमा लिची खाँदा उनको घाँटीमा अड्किएको र उपचारका लागि लाइफलाइन अस्पताल पु¥याइए पनि उपचारका क्रममा मृत्यु भएको हो ।

0 comments:

Post a Comment