फेस्टिभल’मा आफ्नो ‘पर्पल लिपिस्टिक लुक’लाई ऐश्वर्या राय बच्चनले बचाउ गरेकी छिन् । उनले आफूलाई पर्पल लिपिस्टिक लुक सुहाउने गरेको बताएकी छिन् ।
ऐश्वर्या रायको यो नयाँ लुकलाई कसैले राम्रो भनेका छन् भने कसैले विरोध गरेका छन् ।
एश्वर्याको पर्पल लिपिस्टिक लुकलाई लिएर सामाजिक सञ्जालमा अहिले पनि चर्चा भइरहेको छ ।
‘सरबजीत’को प्रमोशनमा व्यस्त ऐश्वर्याले बीबीसीसँग भनेकी छिन्, ‘म जुन कम्पनीको ब्रान्ड एम्बेसडर हुँ उसैले मेरो ड्रेसदेखि मेकअपसम्म सबै तय गर्छ ।
पर्पल फिपिस्टिक लगाउने विषय मेरो फैसला होइन ।’
पाकिस्तानमा कैदी जीवन विताइ रहेका भारतीय नागरिक सरबजीतको जीवनमा आधारित यो फिल्म ‘सरबजीत’मा ऐश्वर्याले उनको बहिनी दलबीर कौरको अभिनयमा छिन् ।
फिल्मका विषयमा ऐश्वर्याले भनिन्, ‘मेरो फिल्मी करियर मा म दोस्रो पटक रियल लाइफ निभाउँदैछु ।’
Friday, May 20, 2016
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment