एजेन्सी । एक विकासवादी जीव वैज्ञानिकले महिलाहरु ‘सेम सेक्स’मा पुरुषभन्दा बढी आकर्षण हुने दाबी गरेका छन् ।
जब बहुविवाह प्रथा थियो तब पति सबै पत्नीहरुसँग सेक्स गर्थे । त्यही बेला पुरुषको भन्दा ज्यादा महिलाहरुले सेम सेक्स अट्याक्शनको अनुभव गर्न पाए ।
उनीहरुले समान जेण्डरमा सेक्शुअल अनुभवको कुरा गरेका थिए । पछिल्लो हप्ता बेलायती पत्रिका द इण्डिपेन्डेन्टद्धारा सार्वजनिक रिसर्चमा खुलासा भयो कि चार महिलामा एक महिला जो आफूलाई हेट्रोसेक्शुअल भन्छिन् तर, उनीसँग महिलासँग नै सेक्स गरेको अनुभव छ ।
एउटा अर्काे रिसर्चमा जो महिलाहरु आफूलाई हेट्रोसेक्शुअल भन्छन् उनीहरु पोर्नेग्राफी मटीरियलमा महिलाहरुसँग बढी आकर्षित हुन्छन् । डा. सन्तोषी कनजावाले आफ्नो थेउरीमा यसको सांस्कृतिक कारण खुलाएका छन् ।
उनको मान्यता छ कि पहिला मानिसहरु धेरै श्रीमती राख्दथे । श्रीमान यी सबैसँग सेक्स गर्दथे । श्रीमतीहरुबीच आपसमा सदभाव हुन्थ्यो । यिनीहरु आपसमा एक युनिटको जस्तै रहन्थे ।
आफ्नो बायोलोजिकल रिव्यूमा डा कनजावाले लेखेका छन्– ‘थिउरीका अनुसार महिलाहरुमा सेक्शुअल झुकाव पुरुषहरुको भावनाको रुपमा हुनसक्दैन् । यो मामिला स्ट्रेट र गे बाट अलग छ । महिलाहरुको आकर्षण कुनै खास पार्टनर, रिप्राडक्टिव स्टेटस र अन्य स्थितीहरुमा निर्भर हुन्छ ।’
समान सेक्समा अट्रयाक्शनलाई लिएर कैयौं व्याख्या गरिएका छन् ।
सामाजिक धब्बाको आशंकाको कारण मानिसहरु सेक्समा अट्रयाक्शनलाई लिएर आफ्नो झुकाव बाहिर देखाउँदैनन् ।
केही महिला अधिकारीवादीहरुको तर्क छ कि समाजको जून संरचना त्यसैमा महिलाहरुको सेक्शुलाइजेशन (सेक्स अब्जेक्ट)लाई प्रमोट गरिँदैछ । यस्तो स्थितीमा महिलाहरुको यौन शोषण हुन्छ तर, पुरुषहरुसँग यस्तो हुँदैन् ।
यूकेमा २३ प्रतिशत मानिसहरु भन्छन् कि उनको सेक्शुअल झुकाव हेट्रोसेक्शुअल बाहेक अरु केहीमा छ । १८ देखि २४ वर्ष उमेर समूहका मानिसमा भने यो अट्रयाक्शन ४९ प्रतिशतसम्म रहेको भेटिएको छ ।
Thursday, May 19, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment