काठमाडौं - अर्चना पनेरु, तृष्णा बुढाथोकीका तस्बिरले गर्दा नेपाली कला क्षेत्र दिनप्रति दिन बदनाम हुँदै गएको छ ।
यी दुई युवतीका नाङ्गा तस्बिरका साथै फिल्म तथा म्युजिक भिडियोका यौनजन्य भद्दा दृश्यले नेपाली समाजले कला क्षेत्रलाई मुन्टो बटार्न थालेको छ । खुलेआम पोर्नस्टार बन्छु भन्दै आफ्ना नाङ्गा तस्बिरहरू सामाजिक सञ्जालमा राखेर एकाएक चर्चामा आएकी अर्चना पनेरु अहिलेकी व्यस्त युवतीमा पर्छिन् । अर्चनामा कलाकारितामा चाहिले योग्यता भन्दा पनि आफ्ना गोप्य अंग देखाएर चर्चामा आउन चाहिन्छन् ।
अचम्म त के छ भने अर्चनाकी आमाले नै छोरीलाई पोर्नस्टार बनाउन हिँडेकी छिन् । उनै अर्चनालाई पच्छ्याउँदैछिन् तृष्णा बुढाथोकी ।
तृष्णाले पनि आफ्ना गोप्य अंग देखिने तस्बिरहरू धमाधम सार्वजनिक गरिरहेकी छिन् । कला क्षेत्रलाई नै बद्नाम गराउने गरी तृष्णाका हर्कतले नेपाली समाज दिक्क छन् ।
आफूहरूलाई कलाकार भन्न रुचाउने अर्चना र तृष्णा सहभागी हुने कार्यक्रममा मानिसहरू मुन्टो बटारेर बसेका हुन्छन् । उनीहरूका तस्बिर हेर्न एकान्त आवश्यक पर्ने भए पनि सार्वजनिक कार्यक्रममा भने यी दुई युवतीलाई कसैले रुचाउँदैनन् । उनीहरूको गोप्य अंग हेर्नकै लागि माग बढे पनि सामाजिक क्षेत्रमा यी दुई युवतीले बद्नामी कमाइसेका छन् । on air nepal bata
Saturday, May 28, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment