बाग्लुङ-आफ्नै बाबुलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा दगातुङडाँडा–६ रातोडाँडा बस्ने २३ बर्षीय हिक्मत रानालाई प्रहरीले पक्राउ गरेको छ ।
रानाले शनिबार राति ५३ बर्षीय बाबु ओम बहादुर रानाले मादक पदार्थ सेवन गरी हो–हल्ला गरेपछि चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Sunday, May 8, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment