300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Sunday, May 8, 2016

Tagged under:

बलात्कार आरोपमा पक्राउ

मुगु- माईति घर जाँदै गरीकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सेरी गाबिस वडानम्बर ८ सेरी गाँउका २० बर्षीय बाँच्या बुढाले मादक पर्दाथ सेवन गरि वैशाख २२ गते ३५ बर्षीया एक महिलालाई नौला मेला भन्ने स्थानमा बलात्कार गरेको प्रहरीले जनाएको छ।

 आईतवार जिल्ला प्रहरी कार्यालयमा बुढाले बलात्कार गरेको स्विकार गरेका छन्। पीडित महिलाले बैशाख २३ गते प्रहरी चौकी श्रीकोटमा आफु बलात्कृत भएको जाहेरी दिएकी थिइन्।

0 comments:

Post a Comment