300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Wednesday, May 11, 2016

Tagged under:

क्लबमा चुम्बन गर्दै गर्दा भेटिए अर्जुन र अथिया

नायक अर्जुन कपुर र नायिका अथिया सेट्टीको प्रेम प्रसंग अहिले चर्चामा छ । यी दुई एक आपसमा निकट भएको चर्चा पनि नचलेको होइन । तर, अथिया र अर्जुन दुबैले यो कुरालाई नकार्दै आएका छन् ।

 तर, भारतको चर्चित म्यागेजिन फिल्मफेयरका अनुसार यी दुइले एक क्लबमा एकसाथ समय बिताए । सो समयमा यी दुई चुम्बन गर्दै गरेको अवस्थामा भेटिएको फिल्मफेयरको दाबी छ ।

नशाले केही मात्तिएका अथिया र अर्जुनलाई यस अगाडि कहिल्यै यस्तो अवस्थामा देखिएको थिएन । अर्जुनले अथियालाई आफ्नो बहिनीको साथी भन्ने गरेका छन् । तर, यी दुइको डेटिङको खबर भने फैलन थालेको छ । अथिया चलचित्र ‘हिरो’मा काम गरेपछि चर्चामा छिन् ।

0 comments:

Post a Comment