300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Tuesday, May 10, 2016

Tagged under:

काठमाडौंमा किन भयो अचानक वर्षा ?

राजधानी काठमाडौंमा मंगलबार दिउसो एकाएक वर्षा भएको छ । 

विहान मौषम सामान्य रहेपनि दिउसो पख भने कालो बादल लागेर अचानक वर्षा भयो ।
ल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुमण्डलीय प्रणाली र पानी पार्ने बादल विकास भएका कारण अचानक वर्षा भएको जानकारी दिएको छ ।

0 comments:

Post a Comment