300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

'शैक्षिक परामर्शका नाममा मानव तस्करी'

रत्ननगर (चितवन) ।
चितवन राष्ट्रिय निकुञ्जले गएको छ वर्षको अन्तरालमा वन्यजन्तु अपराधमा संलग्न २५५ जनालाई कारबाही गरेको छ ।यसमध्ये सबैभन्दा बढी दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको निकुञ्जले जनाएको छ ।

बाइस वटा गैँडाको खाग बिक्री व्यवसायमा संलग्न व्यक्ति चितवन कोराकका ३१ वर्षीय राजकुमार प्रजालाई कानुनी दायरामा ल्याएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उनी नै अहिलेसम्मको सबैभन्दा ठूलो अपराधी रहेको देखिएको निकुञ्जले जनाएको छ ।

 त्यसपछि भने अपराधका घटना बन्द भएको र लगातार ७०० दिनभन्दा बढी निकुञ्जमा शून्य चोरी सिकार हुनु महत्वपूर्ण हो । प्रजाले आफूले २० वटा गैँडा मारेर खाग बेचेको, दुई वटा अरुले नै मारेको गैँडाको खाग बेचेको र पाँच वटा गैँडालाई मार्ने प्रयास गरी घाइते बनाएको यसअघि नै स्वीकार गरेका छन् ।

0 comments:

Post a Comment