300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Saturday, May 14, 2016

Tagged under:

खुल्यो अनौठो संग्राहलय, जहाँ बाँदरले सेल्फी खिच्दछ

भारतको तमिलनाडुमा यस्तो अनौठो कला संग्राहलय खुलेको छ । यो कला संग्राहलय पहिलो थ्री डी संग्राहलय हो, जहाँका कलाकृतिहरु थ्री डी चित्र हुन् । क्लिक आर्ट म्युजियम नामको यो कला संग्राहलय विश्वका ४२ वटा यस्ता संग्राहलय मध्ये एक हो ।

 विश्वका १२ देशमा मात्र थ्री डी कला संग्राहलय रहेका छन् । संग्राहलयभित्र २४ वटा थ्री डी चित्र रहेका छन् । ती सबै भित्तामै कोरिएका हुन् । तर ती थ्री डी चित्रलाई वास्तविक दृश्यमा हेर्नका लागि दर्शकहरु चित्रको अगाडि तोकिएको ठाउँमा उभिनुपर्छ । त्यसपछि दर्शकले आफुलाई ती चित्रमै समाहित गर्दछ । संग्राहलयमा गोरिल्लाको सेल्फी देखि ब्रुसलीको किक सम्मका थ्री डी चित्र छन् ।

0 comments:

Post a Comment