प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्घ जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताए । सो रकम एक महिनाको अवधिमा मापसे कारवाहीबाट उठेको हो । २०७२ चैत १० गतेदेखि २०७३ वैशाख २१ गतेसम्मको अवधिमा २२ जना मापसे कारबाहीमा परेको उनले बताए ।
Monday, May 9, 2016
Tagged under: News
रक्सीको पैसा मन्दिरमा !
बैतडी, वैशाख ।
जिल्ला प्रहरी कार्यालय बैतडीले मादक पदार्थ सेवनबापत कारबाहीबाट उठेको पैसा जिल्लाको एक प्रसिद्घ मन्दिर पुनःनिर्माणका लागि दिएको छ ।
प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्घ जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताए । सो रकम एक महिनाको अवधिमा मापसे कारवाहीबाट उठेको हो । २०७२ चैत १० गतेदेखि २०७३ वैशाख २१ गतेसम्मको अवधिमा २२ जना मापसे कारबाहीमा परेको उनले बताए ।
प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार मापसे कारबाहीबाट उठेको रु २१ हजार ५०० दशरथचन्द नगरपालिका–१ गढीस्थित प्रसिद्घ जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि दिएको बताए । सो रकम एक महिनाको अवधिमा मापसे कारवाहीबाट उठेको हो । २०७२ चैत १० गतेदेखि २०७३ वैशाख २१ गतेसम्मको अवधिमा २२ जना मापसे कारबाहीमा परेको उनले बताए ।
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment