दान बहादुर बुढा बैशाख २७, मुगु - सदरमुकाम गमगढी देखी पश्चिम खत्याड भेगको सेरी गाबिसकी एक महिला माईति घर हिडेको समयमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ।
सेरी गाबिस वडा नम्बर ८ बस्ने बर्ष २० का बाँच्या बुढाले मार्दक प्रदाथ सेवन गरी बैशाख २२ गते ३५ बर्षिया रोसनि (नाम परिवर्तन)लाई नौला मेला भन्ने स्थानमा बलात्कार गरेको प्रहरी कार्यालय मुगुले नजाएको छ ।
घटना सदरमुकाम गमगढी देखी एक दिन टाढा भएको हुँदा हिजो आईतबार मात्र पु-याएका बुढाले जिल्ला प्रहरी कार्यालयमा बलात्कार गरेको स्किार गरेका छन।
पिडीत महिलाले २३ गते प्रहरी चौकी श्रीकोटमा आफु वलात्कीत भएको जाहेरी दिएपछि प्रहरीले अपराधिलाई खेजि प्रकाउ गरी वलात्कार सम्बन्धित ऐन कानुन बमोजिम कारबाही अगाढी बढाईने प्रहरी कार्यालयका डि.एस.पी सोम थापाले बताएका छन् । थापाका अनुसार पछिल्लो समयमा यस्ता घटनाहरु बढी आउने गरेको छ।
Sunday, May 8, 2016
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment