300x250 AD TOP

Powered by Blogger.

Poltics

Wisata

News

Health

Sports

Gallery

News Scroll

Pages

Friday, May 6, 2016

Tagged under:

दिलवालें दुल्हनियाँ ले जायँगे' बन्यो बलिउडको सदाबहार प्रेमकथा

शाहरूख खान र काजोल अभिनत सन् १९९५ को प्रेमकथा फिल्म 'दिलवालें दुल्हनियाँ ले जायँगे' सदाबहार बलिउड प्रेमकथा बनेको छ। हालै विभिन्न उमेरसमूहमा गरिएको एक सर्भेले यस्तो देखाएको हो।

भारतका विभिन्न शहरका करिब ४१०० जना सहभागीका बिच गरिएको सर्भेमा ४७.३३ प्रतिशत मत बटुल्दै फिल्म सदाबाहर बलिउड प्रेमकथा बनेको छ। शाहरूख-काजोलको यस फिल्मलाई 'आशिकी २'ले दोस्रो बन्दै पछ्याएको छ।
त्यसैगरी रणविर कपुर-दिपिका पादुकोण स्टारर 'बाजीराव मस्तानी' तथा अर्जुन कपुर-आलिया भटको 'टु स्टेट्स' तेस्रो र चौथो स्थानमा परेका छन्। ती ३ फिल्मले क्रमश: १४.६६, ११.९९ र ५.८४ प्रतिशत मत पाएका छन्।

0 comments:

Post a Comment